समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला,सर्वसाधरणलाई कति कित्ता ?

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले आज माघ २३ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ। कम्पनिले ३४ करोड ९६ लाख ४० हजार रुपैया बराबरको १ सय रुपैयँँका ३४ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर निष्काशन गरेको हो । कम्पनिका अनुसार निष्काशन गरेको आईपीओमा १ लाख ७४ हजार ८