१० श्रावण २०८३, आइतबार

समाचार

पक्राउ परे निकोलस भूसाल

काठमाडौं । निकोलस भूसाल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा विवादस्पद अभिव्यक्तिका कारण निगरानीमा रहेका भूसाल पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट पक्राउ गरेको छ ।प्रहरीले उनलाई काठमाडौं ल्याउने तयारी गरिरहेको छ ।