काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावमा मतपेटिका नयाँ खरिद नगर्ने निर्णय गरेको छ । यसअघि प्रयोगमा आएका मतपेटिकालाई पुन: प्रयोग गर्न सकिने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार सबै मतपेटिका तयारी अवस्थामा रहेका छन् । आगामी चुनावका लागि आवश्यक बजेट तयार गरी अर्थ