१० श्रावण २०८३, आइतबार

समाचार

सन नेपाल लाइफ इन्स्योरेन्सले पायो ‘बीबीबी प्लस’ रेटिङ

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘‘बीबीबी प्लस’ रेटिङ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम , सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ। ‘‘बीबीबी