१० श्रावण २०८३, आइतबार

समाचार

इलामका प्रभावित स्थानीय तहलाई ५ करोड ३० लाख

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बेपता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप कोष नियमावली २०८२ स्वीकृत गरेको छ । साथै, विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित स्थानीय तहलाई सहयोग उपलब्ध गराउन ५ करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।