समाचार « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

समाचार

विपिन जोशीको शव भोलि फ्लाई दुबई मार्फत् नेपाल ल्याइँदै

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव भोलि (सोमबार) नेपाल ल्याइँदैछ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार फ्लाई दुबईको विमानमार्फत् उनको शव काठमाडौं ल्याइनेछ। विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ । शव आगमनका बेला प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम