काठमाडौं । मुस्ताङको हिडन भ्याली क्षेत्रमा तीन दिनदेखि फसेका १५ जना पर्यटकको सकुशल उद्धार गरिएको छ । जसमध्ये तीन जना बेलायती नागरिक समेत थिए । उनीहरुको शुक्रबार सकुशल उद्धार गरिएको हो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय पथ प्रदर्शकको संयुक्त टोलीले ४ हजार ९०० मिटरको उचाइमा रहेको