काठमाडाैं । आइतबारदेखि लगातार ४ दिन घटेको सुनको मूल्य शुक्रबार पुन महँगिएको छ । नेपाली बजारमा आज एकैनिद सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेको छ । बिहिबार भने सुनकाे मूल्य स्थिर रहेकाे थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला २ लाख ३९ हजार रुपैयाँ