म्याग्दी । अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भारी हिमपातका कारण पर्यटकको सहजीकरणका लागि सुरक्षा टोली परिचालन गरिएको छ । सोमबार रातिदेखि नारच्याङस्थित आधार शिविर क्षेत्रमा लगातार हिमपात भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मौरिस हर्जोग पदमार्ग हुँदै हुमखोला हुँदै आधार शिविर पुगेको छ । हिमाली उद्धारकर्मी इन्द्रसिंह