१० श्रावण २०८३, आइतबार

समाचार

मैदा, आँटा र सुजी उत्पादनमा स्वस्तिकको फड्को, एकै वर्ष १ अर्ब २९ करोडको व्यापार

काठमाडौं । सुनसरीमा अवस्थित स्वस्तिक फ्लोर मिलले व्यवसाय सुरु गरेको करिब एक वर्षमै उल्लेखनीय कारोबार गर्न सफल भएको छ । स्थापना भएको छोटो अवधिमै कम्पनीले सवा अर्ब बढीको कारोबार गरेको हो । कम्पनी सन् २०२३ को सेप्टेम्बरबाट व्यावसायिक उत्पादनमा आएको थियो । स्वस्तिकले गत आर्थिक वर्ष १ अर्ब २९ करोड