काठमाडाैं । कार्तिक शुक्ल षष्ठीका दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गर्दै विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरूले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा रहेको छ। चार दिनसम्म मनाइने सूर्य आराधनाको यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीसम्म चल्ने गर्दछ। शनिबारदेखि प्रारम्भ भएको