काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएकाे छ । बैंकले सेयरधनीको नाममा रहेको १ हजार ११७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हाे। बैंकले हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको छ। इच्छुक संस्थापक शेयरधनीले आगामी