काठमाडौं । सरकारले कर विवरण र राजश्व तिने म्याद थपिदिएको छ । भदौ २५ गतेसम्म बुझाउनु पर्ने कर विवरण र राजस्व तिर्न नसकेकाहरुलाई सरकारले ठूलो राहत दिएको हो । अब ती करदाताले २५ असोजसम्म बिना जरिवाना कर बुझाउन सक्नेछन् । साउन महिनाको मूल्य अभिवृद्धि कर, अग्रिम कर कट्टी, शिक्षा सेवा