समाचार « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

समाचार

सार्वजनिक यातायात फेरि देशभर सञ्चालनमा आउने, कहिले खुल्ने भयो दसैँको बुकिङ टिकट ?

काठमाडौं । जेनजी आन्दोलनका कारण रोकिएका सार्वजनिक सवारीसाधन फेरि देशभर सञ्चालनमा आउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव केशवकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले सार्वजनिक तथा मालवाहक सवारीसाधनलाई सहज रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार आन्दोलनका कारण