११ श्रावण २०८३, सोमबार

समाचार

अर्थमन्त्री खनाल र अमेरिकी राजदुत थम्पसनबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत महामहिम डीन आर थम्पसनबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री खनाल र अमेरिकी राजदुतबीच नेपालको हालको परिवर्तित अवस्था र संयुक्त राज्य अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भएको छ । छलफलमा