काठमाडौं । सरकारले चालु आर्थिक वर्षको लागि सहुलियतपूर्ण कर्जा ब्याज अनुदानका लागि झन्डै १० अर्ब रुपैयाँ निकासा गरेको छ । एकीकृत कार्यविधि २०८२ अनुसार अर्थमन्त्रालयले ९ अर्ब ८० करोड रुपैयाँ निकासी गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूको लगभग दुई वर्षदेखिको ब्याज अनुदानको दायित्व फछ्र्योट हुनेछ र कर्जा प्रवाहमा गति