काठमाडौं। भदाै २४ गते भएकाे जेनजी हिंसात्मक आन्दोलनका क्रममा बाणिज्य बैंकका थुप्रै शाखा, एक्सटेन्सन काउन्टर तथा एटिएममा ताेडफाेड तथा आगजनी भएकाे छ । नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार, कुल ४० वटा एक्सटेन्सन काउन्टर, २५ वटा शाखा कार्यालय र ४५ एटिएमहरूमा तोडफोट तथा आगजनी गरीएकाे छ। धेरै जसो एटीएम भाटभटेनी