समाचार « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

समाचार

सर्वोच्च अदालत आंशिक सञ्चालनमा आउने

काठमाडौं । आगामी सातादेखि सर्वोच्च अदालत आंशिक रूपमा सेवा सञ्चालनमा आउने भएको छ । पूर्ण न्यायाधीश बैठकले बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनहरू दर्ता गरी सुनुवाइ गर्न थाल्ने निर्णय गरेको छ । गत जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडले सर्वोच्च अदालतको सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो । यसैबीच बिहीबारको आकस्मिक पूर्ण