११ श्रावण २०८३, सोमबार

समाचार

महासंघ र गृहमन्त्रीको भेट, मर्यादित र उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरणका लागि आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मर्यादित रुपमा उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार गृहमन्त्री ओम प्रकाश आर्यालसँग गृह मन्त्रालयमा भेट गरि सो आग्रह गरेको हो । शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारलाई