काठमाडाैं । नेपाली बजारमा लगातार बढीरहेकाे सुनकाे मूल्य बुधबार घटेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला १००० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख १६ हजार १०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १०० रूपैयाँले घटेर २ लाख