समाचार « Arthapath.com
१ असार २०८३, सोमबार

समाचार

नेपाली सेनाको नियन्त्रणमा सिंहदरबार, आगो निभाउन कुनै पनि प्रयास भएन

काठमाडौं । नेपालको प्रमुख प्रशासनिक केन्द्र अर्थात् सिंहदरबार आज प्रदर्शनकारीहरूको आक्रमणको कारण आगजनीको शिकार बनिरहेको छ । मंगलबार दिउँसो प्रदर्शनकारीहरूले सिंहदरबारमा प्रवेश गरी आगो लगाएका थिए । आगो अहिले पनि दन्किरहेको छ । सिंहदरबारको छानोसम्म आगो फैलिसकेको छ । सिंहदरबारमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र अन्य महत्वपूर्ण