११ श्रावण २०८३, सोमबार

समाचार

दसैँको चहलपहल सुरु : नयाँ बसपार्कमा यात्रुको घुइँचो, उपत्यकाबाट दैनिक बाहिरिए १५ हजार

काठमाडौं । यति बेला विजयादशमी र तिहारका कारण चहलपहल तिव्र भएको छ । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा अहिले यात्रुको घुइँचो बढेको छ । त्रिभुवन विश्वविद्यालय र अन्य क्याम्पसहरूमा जेनजी आन्दोलनका कारण पठनपाठन स्थगितपछि विद्यार्थीहरूले गृहजिल्ला जान थालिएका छन् । जसले बसपार्कमा भीडलाई अझ बढाएको हो । जेनजी प्रदर्शनका कारण लामो