११ श्रावण २०८३, सोमबार

समाचार

बुङ्गल हाइड्रोकाे आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडाैं । बुङ्गल हाइड्रो लिमिटेडले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि जारी गरेकाे आईपीओ बाँडफाँट भएको छ। आईपीओ बाँडफाँट कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सम्पन्न भउकाे हाे । कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५०