काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट माथि आज सुनुवाइ हुने सम्भावना बढेर गएको छ । लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने भएकाले सो सम्भावना बढेको हो । लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट माथि सुनुवाइका लागि