काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका भवन नक्सा स्वीकृति, निर्माण सम्पन्न, कर दाखिला अनलाइन प्रणालीबाट नै हुने भएको छ । भवनको नक्सा स्वीकृत गर्ने, राजस्व तिर्ने, निर्माण भएपछि सम्पन्नताको प्रमाण पत्र लिने प्रक्रिया अनलाइन प्रणालीमा आधारित भएको महानगरले जनाएको छ । मंगलबार एक सूचना जारी गर्दै सहरी व्यवस्थापन विभागले यस प्रक्रियामा