काठमाडौं । अधिकांश बैंकहरूले असार महिनाका लागि ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन्। बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८६ प्रतिशत कायम भएको छ । जेठ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.९९ प्रतिशत थियो । बैंकहरुको मुद्दती निक्षेप