समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको रुपन्देही जिल्ला बुटवल उप महानगरपालिका वडा नं.५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आईरहेका बुटवल शाखा कार्यालय स्थानान्तरण भएको छ । बुटवल उप महानगरपालिका वडा नं. ६, अमरपथमा स्थानान्तरण भई संचालनमा आएको शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम आज सोमबारका दिन संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि