काठमाडौं । चलचित्र कलाकार संघले बरिस्ठ दन्त चिकित्सक डा.सुभाष घिमिरे लाई मानार्थ सदस्यता प्रदान गरेको छ । सङ्घले आफ्नो ३५औँ स्थापना दिवस कार्यक्रममा डा.घिमिरे लाई मानार्थ सदस्यता प्रदान गरेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सङ्घकी संरक्षक वसुन्धरा भुसाल, पूर्व अध्यक्ष तथा सल्लाहकारहरू कृष्ण मल्ल, रमेश बुढाथोकी, सल्लाहकार