समाचार « Arthapath.com
२३ असार २०८३, मंगलबार

समाचार

कालीगण्डकीबाट अयोध्या लगिने शिलाको विधिवत पूजन सम्पन्न

काठमाण्डौ । हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्या लगिने कालीगण्डकी नदीको शिलाको आज विधिवत पूजन सम्पन्न भएको छ । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा मुर्ति बनाएर राख्नका लागि पहिचान भएको दुई थान शिलाको विधिवत पूजा गरिएको छ । विश्व हिन्दू परिषद्का केन्द्रीय मन्त्री राजेन्द्र सिंह पंकजको विशेष पहलमा सम्पन्न उक्त