काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत आइतबार (बैशाख ७ गते) बाट ७ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर भएको २ अर्ब ५० करोड रुपैंयाको ऋणपत्र –‘७ प्रतिशत आरबिबिएल ऋणपत्र २०८८’ निष्कासन गरेको थियो । उक्त ऋणपत्रमा छिटोमा बैशाख