ट्रेडिङ्ग « Arthapath.com
२२ असार २०८२, आईतबार

ट्रेडिङ्ग

स्टाण्डर्ड चाटर्ड बैंकको ११.८४ प्रतिसत लाभांस घोषणा

काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकले पनि सेयरधनीलाई गत आवको नाफाबाट लाभांस वितरण गर्ने जनाएको छ । बैंककले आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ११.८४ प्रतिसत लाभांस घोषणा गरेको हो । स्टाण्डर्ड चाटर्ड बैंकको बिहीबार कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांश वितरण