ट्रेडिङ्ग Archives - Page 7 of 250 - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

ट्रेडिङ्ग

तीन उपसूचकबाहेक सबै समुह राताम्य, नेप्से २७३० को बिन्दुमा ओर्लियो

काठमाडाैं । लगातार तेस्राे दिन पनि सेयर बजारमा गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से १०.०७ अंकले घटेर २७ सय ३० दशमल १७ बिन्दुमा राेकिएकाे छ। अघिल्ला दुइ काराेबार दिन मंगलबार नेप्से ३९.४४ अंक र बुधबार ४.१५ अंकले घटेर बन्द भएकाे थियाे । बजार घटेकाे दिन कराेबारमा भने झिनाे