काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक १७.४४ अंकले बढेर २६ सय ९३ दशमलव ०६ बिन्दुमा पुगेको हाे । यस्तै आज नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । यसदिन ३२३ कम्पनीकाे २ कराेड ७ लाख ५९ हजार