नेप्से « Arthapath.com
२५ चैत्र २०८०, आईतवार

नेप्से

थप एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आइतबार मन्दाकिनी हाइड्रोपावर कम्पनीको २ लाख ७९ हजार ३१७ दशमलव ५३ कित्ता बोनस सेयर सचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट यो वर्ष आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको