काठमाडौं । बजार दोहोरो अकंले ओरालो लागेको छ । नेप्से २६.६६अकंले घटेर २२००.५० बिन्दुमा बन्द भएको हो । सोमबार २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँको कारोबार भएको छ । नेपाल रिइन्स्योन्स कम्पनीको सर्वाधिक