नेप्से « Arthapath.com
६ असार २०८२, शुक्रबार

नेप्से

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, २१८ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.८८ अंकले बढेर २२२५.८० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको ११ कररोड ७ लाख ६३ हजार ६०९ कित्ता सेयर किनबेच हँुदा आज ४ अर्ब ३० करोड ४४ लाख