काठमाडौं । साताको चारै कारोबारमा सुधार आएको बजारमा आज भने ब्रेक लागेको छ । साताको अन्तिम कारोबारको दिन बजार सामान्य अंकले घटेको हो । बजार निरन्तर सुधार आउँदा लगानीकर्ता नाफा बुक गर्ने लाग्दा बजारमा करेक्सन देखिएको हो । बैंकिङ्ग प्रणालीमा अधिक तरलता बढेसंगै अन्तर बैंक कारोबारको ब्याजदर पनि झन् झन्