नेप्से « Arthapath.com
९ असार २०८२, सोमबार

नेप्से

युनिलिभर नेपालको सेयर एकैदिन प्रतिकित्ता ३ हजार ३४३ रुपैयाँ घट्यो

काठमाडौं । बजेट पछिको दोस्रो कारोबारको दिन समेत सेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.८३ अकंले घटेर ३८.८३ बिन्दुमा बन्द भएको छ । आज ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ