नेप्से « Arthapath.com
१० असार २०८२, मंगलबार

नेप्से

बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.३९ अकंले घटेर १८४५.०१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच हुदाँ ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँको कारोबार भएको छ । आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री