नेप्से « Arthapath.com
१० असार २०८२, मंगलबार

नेप्से

लगानीकर्ताको मनोबल उच्च नहुदाँ झिनो अंकले खस्कियो बजार, कारोबार ५८ करोडमा खुम्चियो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सामान्य सुधार आएको बजार फेरी आज ओरालो लागेको छ । सेयर बजार आज झिनो अकंले ओरालो लागेको हो । बजार बढाउन लगानीकर्ताको मनोबल पनि उच्च हुनु आवश्यक छ । अहिले बजार लगानीकर्ताले सकरात्मक समचार सुन्न नपाउँदा मनोबल खस्किदैं गएको छ । लागनीकर्ताको मनोबल उच्च