नेप्से « Arthapath.com
११ असार २०८२, बुधबार

नेप्से

नयाँ स्टकको लाइसेन्सको लागि अर्का आवेदन बोर्डमा दर्ता

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नयाँ स्टकको लाइसेन्सको लागि थप एक आवेदन प्राप्त भएको छ । आज अर्थात बैशाख १० गते नेशनल स्टक एक्सचेञ्जले बोर्डमा आवेदन दिएको हो । दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको नेशनलले बोर्डमा आवेदन दिएको हो । गत शुक्रबार