नेप्से « Arthapath.com
१२ असार २०८२, बिहीबार

नेप्से

आम्दानी खस्किंदै गएको धितोपत्र बोर्डको कर्मचारी खर्च भने १५० प्रतिशत बढ्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डको मुनाफा यो वर्ष ६८ लाख लाखमा खुम्चिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार यो वर्ष गत वर्षको तुलनामा बोर्डको आय १८ प्रतिशत घट्न गई कुल मुनाफा ९४ करोड ८४ लाखबाट यो वर्ष ६८ लाख ३४ हजारमा सिमित भएको हो । धितोपत्र बजारमा गत वर्षसम्म ५२०