नेप्से « Arthapath.com
१२ असार २०८२, बिहीबार

नेप्से

मकर जितुमायाको आइपीओ भोलि बाँडफाँट हुने, २ जना भाग्यमानीले ११ कित्ता पाउने

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बुधबार अर्थात चैत २९ गते दिउँसो १.३० बजे कार्यालयमा हुने तयारी गरेको हो । कम्पनीको आइपीओमा मागभन्दा ११.११ गुणा बढी आवेदन परेको थियो । १३ लाख २५ हजार ८४७ जनाले कुल