नेप्से « Arthapath.com
१५ असार २०८२, आईतबार

नेप्से

नेप्सेमा रिडि पावर र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार रिडी पावर कम्पनी लिमिटेड र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो । दुबैं कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १८ गते बसक क्लोज गर्ने भएसँगै नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गरेको छ