नेप्से « Arthapath.com
१५ असार २०८२, आईतबार

नेप्से

दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौ । साताको सुरुवात मै सेयर बजार ओरालो लागेको छ । सेयर बजार ओरालो लाग्दा लगानीकतीकर्ता कारोर समेत गर्ने डराएका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.६८ अकंले घटेर २१६८.५३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर