काठमाडौं । मंगलबार पुष्प कमल दाहाल प्रचण्ड नयाँ मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रचण्ड नेतृत्वको मन्त्रिपषिद विस्तारलाई सेयर बजारले पनि हरियो कार्पेटले स्वागत गरेको छ । प्रचण्ड सरकार गठन भएपछि निरन्तर उकालो लागेको बजारमा विश्वासको मत पाएपछि केही ओरालो लागेको थियो । तर, मन्त्रिपरिषद् विस्तारसंगै बजारमा दोहोरो अंकको रौनकता देखिएको