काठमाडौं । नेपाल धितोपत्र बोर्डले वितरण गर्न लागेको नयाँ ब्रोकर लाइसेन्सविरुद्ध परेको रिट मंगलवार हेर्न नभ्याइनेमा राखिएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो । नयाँ स्टक एक्सचेन्ज, कमोडिटिज एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै अधिवक्ता दीपक विक्रम