काठमाडौं । साताको अन्तिम कारोबार दिन त्रिशुली जलविद्युत कम्पनीको सेयर भाउ उच्च दरमा वृद्धि भएको छ । बिहीबार कम्पनीको सेयर मूल्य ८.५५ प्रतिशत अर्थात् प्रतिकित्ता ४४.१० प्रतिशत बढेको हो । योसँगै आज कम्पनीको सेयर भाउ ५६० रुपैयाँ पुगेको छ । बिहीबार नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.५४ प्रतिशत, आरविवि म्युचुअल