नेप्से « Arthapath.com
१९ चैत्र २०८०, सोमबार

नेप्से

सेयर बजार घट्दा पनि यी हुन् उच्च दरमा कमाउने कम्पनीहरु

काठमाडौं । साताको दोस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सोमबार गुराँस लघुवित्त वित्तीय संस्था र माइ खोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । उक्त दिन गुराँस लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १३५ रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ ।