काठमाडौं । बुधवार अधिकांश जलविद्युत कम्पनीका लगानीकर्ताले उच्च दरमा कमाएका छन् । उक्त दिन खानीखोला जलविद्युतको सेयर भाउ ९.९९ प्रतिशत, जोशीको ९.९८ प्रतिशत, रिभर फल्स पावरको ९.९० प्रतिशत, इङ्वा हाइड्रोपावरको ९.७२ प्रतिशत, स्वाभिमान लघुवित्तको ९.४१ प्रतिशत वृद्धि भएको छ । अपर हेवा खोलाको सेयर भाउ ८.७८ प्रतिशत, माथिल्लो मैलुङ खोला